Rule 19
उजुरी दर्ता किताबमा अभिलेख गर्नु पर्ने
(१) विभागले ऐनको दफा १३ बमोजिम प्राप्त हुन आएको उजुरी वा सूचना अनुसूची–१ मा उल्लेख भए बमोजिमको ढाँचाको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ ।
(२) विद्युतीय माध्यमबाट प्राप्त विवरण समेतलाई उपनियम (१) बमोजिम दर्ता गर्नु पर्नेछ ।
(३) विभागले गोपनीयताको लागि नाम उल्लेख गर्न नचाहने उजुरीकर्ताको हकमा सड्ढेत सम्बन्धी आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(२) विद्युतीय माध्यमबाट प्राप्त विवरण समेतलाई उपनियम (१) बमोजिम दर्ता गर्नु पर्नेछ ।
(३) विभागले गोपनीयताको लागि नाम उल्लेख गर्न नचाहने उजुरीकर्ताको हकमा सड्ढेत सम्बन्धी आवश्यक व्यवस्था गर्न सक्नेछ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३
Chapter - 2
Rule 3: आकस्मिक कारोबारमा ग्राहकको पहिचान गर्नु पर्नेRule 4: ग्राहकको पहिचान गर्दा लिनु पर्ने विवरणRule 5: ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्नेRule 6: वास्तविक धनी पहिचानRule 7: ग्राहक पहिचान सम्बन्धी क्षेत्रगत मापदण्डRule 8: बृहत् ग्राहक पहिचानRule 9: सरलीकृत ग्राहक पहिचानRule 10: आफै उपस्थित नहुने ग्राहक वा कारोबार सम्बन्धी व्यवस्थाRule 11: कारोबार गर्न नहुनेRule 12: अभिलेख सम्बन्धी थप व्यवस्थाRule 13: कारोबार रकमको सीमाRule 14: विद्युतीय माध्यमबाट विवरण पेश गर्ने
Chapter - 5
Rule 19: उजुरी दर्ता किताबमा अभिलेख गर्नु पर्नेRule 20: प्रमाणको नक्कल दिन सक्नेRule 21: प्रारम्भिक जाँचबुझ सम्बन्धी व्यवस्थाRule 22: प्रतिवेदन पेश गर्नु पर्नेRule 23: अनुसन्धान अधिकृतको नियुक्ति गर्ने वा तोक्नेRule 24: अनुसन्धान प्रगति विवरण पेश गर्नु पर्नेRule 25: सम्पत्ति खोजतलास र पहिचानRule 26: जाँचबुझ तथा अनुसन्धान सम्बन्धी कार्यलाई प्रभावकारी बनाउनेRule 27: संयुक्त अनुसन्धान टोली गठन सम्बन्धी व्यवस्थाRule 28: उपस्थिति हुनको लागि दिइने सूचनाको ढाँचाRule 29: खानतलासी तथा बरामदRule 30: पक्राउ पूर्जीको ढाँचाRule 31: थुनुवा पूर्जीको ढाँचाRule 32: तारेख किताब र तारेख पर्चाको ढाRule 33: धरौटी जमानत माग्ने र धरौटी वा जमानत दिएको लिखतको ढाँचाRule 34: सम्पत्ति, खाता, कारोबार रोक्का गर्ने आदेशको ढाँचाRule 35: रोक्का तथा फुकुवाको अभिलेख राख्नेRule 36: अनुसन्धान प्रतिवेदन र अभियोगको ढाँचाRule 37: सहयोग आदान प्रदान गर्न सक्नेRule 38: जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृत हेरफेर गर्न सक्नेRule 39: विशेषज्ञ सेवा लिन सक्नेRule 40: खर्च प्रमाणित गर्न सक्नेRule 41: विशेष अनुसन्धान प्रविधि सम्बन्धी व्यवस्थाRule 42: रोक्का फुकुवा सम्पत्ति वा साधन फिर्ता गर्ने
Chapter - 6
Rule 43: तामेली वा मुल्तवीमा राख्न सकिनेRule 44: विश्लेषण र अनुसन्धानमा प्राथमिकताRule 45: स्वार्थ बाझिएमा अनुसन्धानमा संलग्न हुन नहुनेRule 46: भन्सारमा उद्घोषण गर्नु पर्नेRule 47: कार्यान्वयन समितिRule 48: सहयोग आदान प्रदानको आधारRule 49: जानकारी दिनु पर्नेRule 50: जानकारी माग्ने माध्यमRule 51: जरिबाना वा कारबाही सम्बन्धी कार्यविधिRule 52: कार्यविधि वा दिग्दर्शन बनाई लागू गर्नेRule 53: अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेRule 54: खारेजी तथा बचाउ